रमाइलो गरौ जोक्स पढेर

जोक्सहरु
भ्यागुताको भविष्य
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .
भ्यागुता त ठाउँको ठाउँ बेहोश….
================================
छोरो झ्याप
छोरो झ्याप भएर घर आएछ ।
घरमा थाहा पाउछन भनेर हत्त न पत्त laptop खोलेर पढ्न बसे जस्तो गरेछ ।
बाउ: आज पनि धोकेर आइस हैन त ?
छोरो: हैन बुवा, पढिराको छु ।
बाउ: साले गधा suitcase खोलेर के पढ्दै छस् ह
============================
शेरेको तपस्या
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
नेपाली स्टेटसहरु
एउटा सत्य कुरा :- माया तिमीलाई कहिले पनि कम्जोर पारदैन यदि कम्जोर पार्छ भने त्यो माया हैन ।
भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन् ।
तोरीको दाना सानो हुन्छ,
तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
जुन कुराले तिमीलाई समस्यामा पार्छ,
त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो ।"
आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!"
अन्य धेरै रमाइलो जोक्स तथा स्टेटसहरु थप हुदै जाने छन् , तपाई संग पनि कुनै जोक्स तथा स्टेटस / गजल / मुक्तक छन् भने nepalitechnicalguruji@gmail.com मा पठाउनु होला हामी public गर्ने छौ .
Comments
Post a Comment