रोचक तथ्यहरु

 

 1. युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।

##### 
2. संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् ।

 

 #####
3. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।

  #####
4. अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।     

 #####
5. अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो.

 #####
6. I am/go अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो ।

##### 
7. सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर S यस बाट शुरु हुन्छ ।

##### 
8. यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।

##### 
9. एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।

##### 
10. विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।

##### 
11. पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् ।

##### 
12. ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ ।

##### 
13. सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।

##### 
14. मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ ।

##### 
15. लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ.

##### 
16.  क्यापटाइसिन तत्वले खुर्सानी पिरो हुन्छ.

##### 
17. कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ.

##### 
18. लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ.

##### 
19.  कुकुरबिटासिन तत्तवले कॉक्रोको फेद तितो हुन्छ.

##### 
20. सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेलिबलको आबाज निकाल्छ.

##### 
21. अन्तरीक्षमा जन्मेको पहिलो जिव धानचरी हो.

##### 
22. पहिलो कम्पुटरको नाम IBM 1401 हो.

##### 
23. नेपालको पहिलो कम्पुटर अपरेटर निलकण्ठ उप्रेती हुन्.

##### 
24. नेपालमा कम्पुटरको प्रयोग २०२८ देखि भएको हो.

##### 
25. समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।

##### 
26. संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।

 
27. युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।

 #####
28. चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।

 #####
29. एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।

 #####
30.  Bookkeeper” र “Bookkeeping शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन जसमा लगातार तिनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन् ।

 #####
31.  लगभग १४०० बर्ष अगाडिदेखि अंग्रजी भाषाको बिकास हुँदै आएको छ ।

 #####
32.  हाम्रो मस्तिष्कको भण्डारण क्षमता असीमित हुन्छ ।

 #####
33. ५–१० मिनेटसम्म मस्तिष्कमा अक्सिजन कमी भयो भने सदाका लागि मस्तिष्कले काम गर्न छोड्छ ।

 #####
34. मस्तिष्क पूरै शरीरको २ प्रतिशत हो तर यसले पूरै शरीरका २० प्रतिशत रगत र अक्सिजनको प्रयोग गर्छ ।

 #####
35. मस्तिष्क ४० वर्षसम्म बढ्छ ।

Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

समयको महत्व बारेमा निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध