भाषा/साहित्य सम्वन्धि सामान्य ज्ञान 3

 


42.  रूपमती कुन साहित्यकारको  साहित्यिक रचना हो  ?

 ✔️  रूद्रराज पाण्डे 



43. प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ? 

 ✔️ कार्ल माक्र्स



44. कारागार, कुन साहित्यकारको  साहित्यिक रचना हो  ?

  ✔️  बानिरा गिरी 



45. समयको तस्विर कसको कृति हो ? 

  ✔️  शारदा शर्मा



46. म महेश कसको कृति हो ?

  ✔️  महेश बस्नेत 



47. “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ? 

  ✔️  डा. रवीन्द्र समीर  



48.  चिसो चुल्हो का लेखक को हुन् ? 

  ✔️  वालकृष्ण सम



49.  गुन केशरीका लेखक को हुन् ? 

  ✔️ भवानी भिक्षु



50. “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ?

  ✔️   कृष्णप्रसाद भट्टराई 




51. छिन्नलता कुन साहित्यकारको उपनाम हो ?

  ✔️ रमोला देवी शाह



52.  २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरिएको हो ?

✔️ राधा पौडेल  (२०७२, लो.से.आ.)



 53. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ?

✔️ त्रिभुवन प्रज्ञा पुरस्कार



54. भोको घरका लेखक को हुन् ?

✔️ गोविन्दबहादुर गोठाले



55. साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

✔️ वि.सं. २०२६ सालदेखि



56.  गौरीका लेखक को हुन् ?

✔️ माधव प्रसाद घिमिरे



57.  चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ?

✔️ सरुभक्त



58.  मानव न्यायशास्त्रका लेखक को हुन् ?

✔️ जयस्थिति मल्ल



59.  “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ?

✔️ पारिजात



60.  सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ?

✔️ ओखलढुङ्गा



61. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? 

✔️ कृष्णमुरारी गौतम 



63.  बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? 

✔️ मोहनराज शर्मा



64. “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? 

✔️ भगेश्वर पंगेनी 



65. बान्तवा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिका लेखक को हुन् ?

✔️  रमेश तेन्चिपा



66. ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? 

✔️ कवि शिरोमणि लेखनाथ पौड्याल 



67. बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? 

✔️ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान 



68. ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? 

✔️ संगीतसम्बन्धी पत्रिका



69. नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? 

✔️ सिद्धिचरण श्रेष्ठ



70.  नेपाली भाषाको लिपी कुन हो ? 

✔️ देबनागरी

Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध