भाषा/साहित्य सम्वन्धि सामान्य ज्ञान 2

 


22. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ? 

✔️ झ्मक घिमिरे 



23. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ? 

✔️ मुनामदन



24. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ? 

✔️ मोतिराम भट्ट



25. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ? 

✔️ मेघराज नेपाल 



लाहुरे उपनाम कुन साहित्यकारको हो ? 

✔️ सूर्यविक्रम ज्ञवाली 



26. सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ? 

✔️ कुमार बहादुर जोशी



27. स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ? 

✔️ उत्तम कुँवर



28. रामकुमार पाँडेको उपनाम के हो ? 

✔️ बतासे काका 



29. सुतेको समुद्र्र कसको कृति हो ? 

✔️ गोविन्द गिरी   



30. घाउको सत्र चक्का कसले लेखेको कृति हो ? 

✔️ दौलतविक्रम विष्ट 



31. “प्रेम” कुन साहित्यकारको कृति हो ? 

✔️ रूद्रराज पाण्डे 



32. जयभूँडीकस्को कृति हो  ? 

✔️ भैरव अर्याल 



33. “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ?

✔️ मोतिराम भट्ट



34. रामगीता कसको कृति हो ? 

✔️ भानुभक्त आचार्य 



35. साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? 

✔️ नेवारी 



36. घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ? 

✔️ भूपी सेरचन 



37. लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ? ✔️ उपन्यास 



38. “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ? 

✔️ अशुबर्मा 




39. जलेको प्रतिविम्ब कुन साहित्यकारको  साहित्यिक रचना हो  ? 

✔️ अगमिसिंह गिरीका 




40. वसन्ती कुन साहित्यकारको  साहित्यिक रचना हो  ? 

✔️ डायमण्ड शमशेर राणा 



41. फुटेको ऐना कुन साहित्यकारको  साहित्यिक रचना हो  ?

 ✔️बालकृष्ण पोखरेल

Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध