- Get link
- X
- Other Apps
Posts
हरियो वन नेपालको धन बारे निबन्ध
- Get link
- X
- Other Apps
निश्चय पनि ‘ हरियो वन नेपालको धन’ हो। नेपाल विकास उन्मुख मुलुक हो तर पनि वनमा भने धनी छ। नेपालमा ठूला-ठूला जंगलहरु छन्, जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुख हुन् सक्छन्। वनबाट हामीलाई नेपालीलाई थुप्रे फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्ष भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्ष हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ। पर्याप्त वन भएको ठाउँमा भू-क्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ। सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ। वन अध्यात्म कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वन-जंगलमै गएर तपस्या गर्ने गरेको यथेष्ट प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो। दुर्लभ जीवजन्तु वन-जंगलम...
सादा जीवन उच्च विचार बारे निबन्ध
- Get link
- X
- Other Apps
सरल जीवन र उच्च सोच हामी सबैमा हुनु पर्छ। केवल जीवित जीवनमा विश्वास गर्नेहरूले मात्र सोच्न सक्छन् र जीवनमा महान कार्यहरू गर्न सक्छन्। जो मानिस सर्ब सम्पन्न छ तर पनि उसमा विचारको कमि छ र अरुलाई सधै तुच्छ सोच राख्छ भने यस्ता मानिसको समाजमा कुनै अस्थित्व हुदैन। त्यस्ता व्यक्तिहरू उनीहरूको इच्छाहरूलाई कृतज्ञतामा र अरूलाई प्रभावकारी बनाउनका लागी व्यस्त छन् र उनीहरूको भौतिकवादी सम्पत्तिहरू देखाउँछन् कि तिनीहरूको सोच यो सीमित हुन्छ। तिनीहरूले उच्च सोच्न वा विस्तृत मानसिकता विकास गर्न सक्दैनन्। अर्कोतर्फ, ती व्यक्तिहरूले बुझ्नका लागि उनीहरूलाई मात्र उनीहरूको आवश्यकताहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र हरेक भौतिकवादी कुरा पछि उनीहरूको हृदय एक साधारण जीवनको नेतृत्वको लागि लामो समय पछि जान हुँदैन। तिनीहरू केवल आवश्यकताका चीजहरू किन्न र ध्यान दिन्छन् कि उनीहरूलाई आफ्नो कामको मार्गमा असल मनुष्य बन्न र तिनीहरूको सामान देखाउन नसक्ने फोकस गर्छन्। तिनीहरू उनीहरूको वरिपरी मद्दत गर्न प्रयास गर्छन्, आफैलाई धैर्य कार्यमा समावेश गर्दछ, वातावरण सुधार गर्नका लागि क्रियाकलापहरू बढाउन र महत्त्वपूर्ण रूपमा आ...
सामाजिक समस्य बारेमा निबन्ध
- Get link
- X
- Other Apps
समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ। हाम्रो समाजमा धेरै समस्या हुने गर्छ । कहिलेकाही झगडा हुने,भेदभाव गर्ने,अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् ।आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिष आफ्नो स्वार्थको लागि समस्याहरु उत्पन्न गर्छन । जस्तै – गाउँमा मानिसहरुलाई कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् ।यसै कारणले हरेक बर्ष धरै मानिसहरुको मृत्यु हुन्छ । हाम्रो समाजमा हत्याहिंसा,भेदभाव,दाइजो प्रथा,बाल बिवाह,लागु पदार्थ खाने आदि समस्याहरु हुन् ।ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलेरहेको समस्या लागु पदार्थ हुन्.तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ ।आज यसै कारणले मानिसको जीवनमा असर परिरहेको छ। यो हाम्रो स्वास्थकोलागि एकदमै खतरनाक बस्तु हो। जस्तै गाजा,दृग्स,चरेस,हेरोइने आदि । एस्तो चिज मानिसले खाएको भएर कति मानिसको मृत्यु भएको खबर आउने गरछन् । ढोस्रो समस्या भने हत्याहिंसा हो। आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनको लागि अरुलाई मर्ने कम गरछन् । समाजमा हत्याहिंसा बढ्दै गइरहेको छ। मानिसहरु पैसाक लागि धनी...
अनुशासनको महत्त्व बारे निबन्ध
- Get link
- X
- Other Apps
अनुशासन एक त्यस्तो गुण हो जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सिक्छ। हाम्रो जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त मूल्यवान छ। यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफलता प्राप्त गर्न प्रेरित गर्दछ। हामीले स्कूल, घर, कार्यालय, संस्था, कारखाना, खेल मैदान, रणभूमि वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ। अनुशासनले हामीलाई परिपक्व,सोच्न कार्य गर्न र जिम्मेवार निर्णयहरू लिन सक्षम गर्दछ। यसले हामीलाई आत्म-संचालित, आत्म-नियन्त्रित र आत्म-निर्देशित व्यक्ति बनाउँछ। यसले हामीलाई जिम्मेवार र प्रधान व्यक्ति बनाउँछ। अनुशासनलले एक व्यक्तलाई सफल पार्नको लागि प्रेरित गर्न र उसको जीवनमा प्रगति गर्न ठूलो र महत्त्वपूर्ण भूमिका खेल्छ। अनुशासनले एक व्यक्तिको चरित्र निर्माण गर्दछ। अनुशासन बिना, एक व्यक्तिको जीवन सुस्त र निष्क्रिय हुनेछ।अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण ह...
विद्यार्थी जीवनबारेमा निबन्ध
- Get link
- X
- Other Apps
विद्यार्थी भन्नाले विद्यालय तथा विश्वविद्यालयमा गएर औपचारिक रूपमा अध्ययन कार्यमा लाग्ने मानिसलाई जनाइन्छ । विद्यालय जान थालेका चार पाँच वर्षको बालबालिका देखि विश्वविद्यालयका विद्यार्थी समेत विद्यार्थीको समूहमा पर्दछन् । विद्यार्थी जीवन महत्वपूर्ण समय हो । यो ज्ञानआर्जनको समय हो । यदि हामीले यो जीवनमा विद्यार्थी जीवनमा धेरै ज्ञान आर्जन गरेमा हाम्रो जीवन सुखी बन्न सक्छ । विद्यार्थी जीवनमा पाएको उपलब्धिले नै हाम्रो भविष्य राम्रो हुन्छ । जब कुनै विश्वविद्यालयबाट पढ्न सुरू गरेर विभिन्न कलेज हुँदै विश्वविद्यालयमा पुगेर आफ्नो विद्यार्थी जीवन पूरा गर्छ। विद्यार्थी जीवन मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । एउटा विद्यार्थीले अहिलेको समयको सदुपयोग गरेर नै भविष्यमा महान् व्यक्ति बन्न सक्छ। विद्यार्थी आफूले पाएको ज्ञानबाट सन्तुष्ट हुनुहुँदैन । विद्यार्थी मेहनती र जिज्ञासु प्रकृतिको हुनुपर्छ । जुन विद्यार्थी अनुशासनको पालना गर्छ । जसले समयको पालना गर्छन्, जुन विद्यार्थी नियमित विद्यालय जान्छन्, जुन विद्यार्थी आफ्ना अभिभावक तथा अग्रजको निर्देशन मान्छन् ती विद्यार्थी नै असल विद्यार्थी हुन...
समयको महत्व बारेमा निबन्ध
- Get link
- X
- Other Apps
समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन । अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ। आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । मानिसले बिहानको सुर्योदयसँगै आफ्नै क्रियाकलाप सुरू गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्छ। किसान पनि आफ्नो खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्टाउँदैन। समयको परिवर्तन सँगै मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउँछ । जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु, गर्मीमा पातला कपडा लगाउनु, समयको परिवर्तनका कारण हुन् । समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नाम, दाम कमाएका छन् । समयको महत्वलाई बुझेर अगाडि बढ्ने मानिस जनुसुकै क्षेत्रमा पनि सफल ...